images

२०८३ आश्विन २ गते

images
images
images

विश्वराज बराल नेपाल इन्स्योरेन्सको सञ्चालकमा नियुक्त

विश्वराज बराल नेपाल इन्स्योरेन्सको सञ्चालकमा नियुक्त

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको पदमा नेपाल बैंकको तर्फबाट विश्वराज बराल नियुक्त भएका छन्।

    images
    images

    कम्पनीको मंसिर १५ गते अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई नियुक्त गर्ने निर्णय गरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend