images

२०८३ आश्विन २ गते

images
images
images

मार्तडीमा आगलागी

मार्तडीमा आगलागी

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • बाजुरा ।  जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको उनको भनाइ छ ।

    images
    images

    आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । आगलागी सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend