काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८२/८३ मा कोगा तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने वार्षिक ब्याजदर पुनरावलोकन गरी २०८२ साल पुस १ गतेदेखि लागू हुने गरी नयाँ वार्षिक ब्याजदर घोषणा गरेको छ।
कोषले न्यूनतम ४.२५ देखि अधिकतम अधिकतम ७.२५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ।कोषले विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा ०.२५ प्रतिशतले छुट दिने भएको छ ।




.gif)



