images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश...

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

images
images
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • काठमाडौं। नागरिक लगानी कोष (सीआईटी) ले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) छन्।

    images
    images

    यो लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend