images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • जेनजी आन्दोलनमा क्षतिग्रस्त राजनीतिक दलका कार्यालयको...

जेनजी आन्दोलनमा क्षतिग्रस्त राजनीतिक दलका कार्यालयको अनुगमनमा सरकारी टोली

जेनजी आन्दोलनमा क्षतिग्रस्त राजनीतिक दलका कार्यालयको अनुगमनमा सरकारी टोली

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेतृत्वको सरकारी टोलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा क्षतिग्रस्त राजनीतिक दलका कार्यालयको स्थलगत अनुगमन थालेको छ । 

    images
    images

    मंगलबार सरकारी टोलीले पेरिसडाँडा पुगेर नेपाली कम्युनिष्ट पार्टी(नेकपा) को पार्टी कार्यालयको अनुगमन गरेको टोलीले च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयको समेत अनुगमन गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend