images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाद्वारा...

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाद्वारा राजिनामा

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाद्वारा राजिनामा

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत भएको हो ।

    images
    images

    कम्पनी सञ्चालक समितिको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागुहुने गरी सीईओ देवकोटाको राजिनामा स्वीकृत गरेको बैंक सचिव पुस्कर जिसीले बताए । 

    6954b6e2ca937.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend