images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेपाल इन्स्योरेन्सको ७७ औं वार्षिक साधारणसभा...

नेपाल इन्स्योरेन्सको ७७ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल इन्स्योरेन्सको ७७ औं वार्षिक साधारणसभा सम्पन्न

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं ।  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा आज मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो ।

    images
    images

    सभाले आव २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरुलाई पारित गरेको छ । कम्पनीले आव २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पूँजी २५४ करोडको ६.३१५८ प्रतिशतका दरले हुने १६ करोड बराबरको नगद लाभांश कर सहित वितरण गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।साथै, आव २०८२/८३ को लागी लेखापरीक्षक कृपा श्रेष्ठ एन्ड एशोसियटलाई साधारण सभाले पुनः नियुक्त गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend