images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • हिमालयन लाइफको ५ लाख ३६ हजार...

हिमालयन लाइफको ५ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफको ५ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना केही संस्थापक सेयरधनीहरूको नाममा कायम रहेको ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    कम्पनीले उक्त सेयर नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक सेयर कारोबार निर्देशिका, २०७७ बमोजिम कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित रूपमा जानकारी दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर किन्नका लागि प्रस्ताव नआएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend