images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • अब सामाजिक सुरक्षा कोषमा आबद्ध भएको...

अब सामाजिक सुरक्षा कोषमा आबद्ध भएको १२ महिनामै ऋण

अब सामाजिक सुरक्षा कोषमा आबद्ध भएको १२ महिनामै ऋण

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • अब सामाजिक सुरक्षा कोषमा योगदान सुरू गरेको एक वर्षमै विशेष सापटी पाइने भएको छ।अब १२ महिनामै विशेष सापटी पाइने कोषले जनाएको हो। 

    images
    images

    कोषमा नियमित १२ महिना योगदान गरेपछि न्यूनतम १० हजार रूपैयाँदेखि अधिकतम आफ्नो अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म पाइने उल्लेख छ।कोषका अनुसार विशेष सापटी रकमको ब्याजदर ५.२ प्रतिशत तोकिएको छ।यसअघि यस्तो सापटी लिनका लागि योगदानकर्ताले नियमित ३६ महिना(तीन वर्ष) योगदान गर्नुपर्ने प्रावधान थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend