images

२०८३ आश्विन २ गते

images
images
images

सिन्धु विकास बैंकको कामु सीईओमा केसी नियुक्त

सिन्धु विकास बैंकको कामु सीईओमा केसी नियुक्त

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाण्डौँ। सिन्धु विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् । माघ ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

    images
    images

    उनको कार्यकाल माघ १ गतेबाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि जारी रहने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend