images

२०८३ आश्विन २ गते

images
images
images

बल्छी धुर्बेको ‘गोबर गणेश’ ले तीन सातामा कमायो १ करोड ३६ लाख

बल्छी धुर्बेको ‘गोबर गणेश’ ले तीन सातामा कमायो १ करोड ३६ लाख

images
images
सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • काठमाडौँ । बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको तीन सातामा १ करोड ३६ लाख कमाउन सफल भएको छ । प्रदर्शनको दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४ लाख ३५ हजार नेरु ग्रस रहेको थियो ।फिल्मले तेस्रो शनिबारसम्म आफ्नो आम्दानी १ करोड ३६ लाख २० हजार ८६६ पुर्‍याएको छ । यो अवधिमा फिल्मको टिकट भने ४८ हजार ५३ वटा बिक्री भएका छन् ।

    images
    images

    निर्देशक श्रेष्ठकै लगानी र मुख्य भूमिका समेत रहेको फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे ‘पुकु’, पदम तामाङ, सीतादेवी तिमल्सिना लगायतको अभिनय छ । आमाको सपना पूरा गर्न गाउँदेखि सहरमा आएको पात्रले गर्ने सङ्घर्ष र उतार चढावको कथावस्तु यसमा समावेश छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend