images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सानिमा बैंकले पायो २ अर्बको अग्राधिकार...

सानिमा बैंकले पायो २ अर्बको अग्राधिकार सेयर जारी गर्ने अनुमति

सानिमा बैंकले पायो २ अर्बको अग्राधिकार सेयर जारी गर्ने अनुमति

images
images
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • काठमाडौं- सानिमा बैंकले नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ।बोर्डले २ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो। 

    images
    images

    यससँगै सानिमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ।बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend