images

२०८३ आश्विन २ गते

images
images
images

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • काठमाडौं- सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै ३ हजार ९१६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जानकारी दिएको हो ।

    images
    images

    बिक्रीमा ल्याएको संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको सेयरको मूल्य खुलाएर काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।कम्पनीले तोकेको समयावधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै आवेदन नआएमा प्रचलित कानुन अनुसार अन्य व्यक्ति वा संस्थापकलाई सो सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend