images

२०८३ आश्विन २ गते

images
images
images

लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो

लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो

images
images
शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • लमजुङ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको निर्वाचनमा ५४।७६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख यादवराज आचार्यका अनुसार मतदाता एक लाख ३७ हजार १२४ मतदाता रहेकामा ७५ हजार ८५ मत खसेको प्रारम्भिक जानकारी छ ।

    images
    images

    जसमा ३८ हजार ८५६ महिला र ३६ हजार २२९ पुरुष मतदाताको मत खसेको छ । चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा एकमात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको छ । यसअघि भएको सङ्घीय प्रतिनिधि तथा प्रदेश सदस्य निर्वाचन २०७९ मा रहेको ६०।५८ प्रतिशत मत खसेको थियो । सो बेलामा जिल्लामा एक लाख ३३ हजार ५५९ मतदाता रहेका थिए । हालको निर्वाचनमा १३० मतदानस्थल तथा १९२ मतदान केन्द्र रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend