images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि...

लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

images
images
शनिवार, जेठ ९ २०८३
शनिवार, जेठ ९ २०८३
  • लुम्बिनी, ९ जेठ । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ । 

    images
    images

    शुक्रबारदेखि सुरू भएको छलफलमा १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिनुभएको थियो । बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend