images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ...

अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व

अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ ।अर्थ मन्त्रालय अन्तर्गतका दुई महत्वपूर्ण विभागको नेतृत्व फेरिएको छ। मन्त्रालयले भन्सार विभाग र आन्तरिक राजश्व विभागमा अर्थ मन्त्रालयले नयाँ महानिर्देशक खटाएको छ। भन्सार विभागमा यमलाल भुषाल तथा आन्तरिक राजश्व विभागको महानिर्देशकमा डा.भीष्मकुमार भुषाललाई जिम्मेवारी दिइएको छ। दुवै विभागमा नेतृत्व रिक्त थियो।

    images
    images

    त्यस्तै, भन्सार विभागको भन्सार विभागको उपमहानिर्देशकमा प्रेम प्रसाद आचायको सरुवा भएको हो। महत्वपूर्ण जिम्मेवारी पाउने तीनै सहसचिव अर्थबाहिरबाट मन्त्रालयमा भित्रिएका हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend