images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • बिमितलाई दावि भुक्तानी रकम लिन आउन...

बिमितलाई दावि भुक्तानी रकम लिन आउन नेशनल लाइफको आग्रह

बिमितलाई दावि भुक्तानी रकम लिन आउन नेशनल लाइफको आग्रह

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सलले दावि भुक्तानी तथा चुक्ता रकम लिन आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गरेर दावि भुक्तानी तथा चुक्ता भुक्तानी मुल्य रकम लिन आउने आग्रह गरेको हो ।

    images
    images

    कम्पनीले जारी विभिन्न बीमा योजना अन्र्तगत नियमानुसारको पूर्ण अवधि भुक्तानी दावी/आशिंक दावी भुक्तानी / चुक्ता भुक्तानी मूल्य रकम नलिएका बीमित / हकवालाहरुले आवश्यक कागजात सहित यस कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो बीमालेख अनुसारको उक्त रकम यथाशिघ्र प्राप्त गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend