images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको ५ हजार बढी कित्ता...

कुमारी बैंकको ५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • कुमारी बैंक लिमिटेडले ५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले हाल कायम विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि ५ हजार २५५ कित्ता सेयर बिक्रीमा राखेको हो ।उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं– २, टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ ।

    images
    images

    उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend