images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा...

प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस

प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहको सञ्चारतर्फका एसपी ई.दामोदर कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । 

    images
    images

    इन्जिनियरिङ उप समूहको सञ्चारतर्फ रिक्त पदमा कँडेललाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । प्राविधिक तर्फका अरू ९ जना अधिकृतहरूलाई पनि बढुवा सिफारिस गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend