images

२०८३ आश्विन २ गते

images
images
images

बैतडीमा ट्राफिक कारवाहीबाट बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बैतडीमा ट्राफिक कारवाहीबाट बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट रु १२ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।

    images
    images

    यो रकम गत आर्थिक वर्षमा सङ्कलन गरिएको हो । उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही गरिएको हो ।

    गत आवमा उक्त जिल्लामा ६२ सवारीसाधन दुर्घटनामा परेका तथा तिनमा ३४ जनाको मृत्यु भएको जानकारी दिँदै उनले १७६ जना घाइते भएको बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend