images

२०८३ आश्विन २ गते

images
images
images

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले साेमबार केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ।

    images
    images

    सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राखेका छन्। बैठकमा प्रा.डा. राजकुमार पोखरेल, डा. नीरञ्जन ओझा, डा.विष्णु खनालसँग छलफल भएको थियो।समितिका सविच सञ्जय दाहालले विश्वविद्यालयको केन्द्रीय इतिहास विभागको महत्वका विषयमा सांसदले चासोका साथ छलफल गरेको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend