images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रभु बैंकको करिब ४२ हजार कित्ता...

प्रभु बैंकको करिब ४२ हजार कित्ता सेयर लिलाम बिक्रीमा

प्रभु बैंकको करिब ४२ हजार कित्ता सेयर लिलाम बिक्रीमा

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ ।प्रभु बैंक लिमिटेडले ४१ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ३ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी ३५ दिनका लागि बिक्रीमा राखेको थियो । तर उक्त अवधिसम्म कुनै संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अब भने सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । उक्त सेयर किन्न चाहने सर्वसाधारणले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको मापदण्ड पूरा हुने आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend