images

२०८३ आश्विन २ गते

images
images
images

विभागले स्थलगत निरीक्षण गर्दै

विभागले स्थलगत निरीक्षण गर्दै

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ, १५ साउन ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पनि बजार अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ ।

    images
    images

    विभागले नौवटा व्यावसायिक फर्ममा स्थलगत अनुमगन गरेको थियो । त्यस क्रममा सबै फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले स्थलगत निरीक्षण गर्दै आएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend