images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • नेपाल आयुर्वेद चिकित्सा परिषद् अध्यक्षका लागि...

नेपाल आयुर्वेद चिकित्सा परिषद् अध्यक्षका लागि आज चार उम्मेदवारको अन्तर्वार्ता हुँदै

नेपाल आयुर्वेद चिकित्सा परिषद् अध्यक्षका लागि आज चार उम्मेदवारको अन्तर्वार्ता हुँदै

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सा परिषद् नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्ता हुँदैछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले आज सोमबार २ बजेको लागि अन्तरवार्ताको समय तोकेको हो । 

    images
    images

    परिषद् अध्यक्षमा जया सत्याल, देवकला भण्डारी, श्याम बाबु यादव र सिद्धार्थकुमार ठाकुर अन्तर्वार्ताका लागि छनौटमा परेका थिए । यस्तै नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा अल्पसूचीमा छनौट उम्मेदवारको अन्तर्वार्ता भोली मङ्गलवार १० बजे समय तोकिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend