images

२०८३ आश्विन २ गते

images
images
images

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

images
images
शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २३ साउनः जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । 

    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend