images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको ३ लाख २० हजार...

कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा

कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक ३ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

    images
    images

    उक्त सेयर हाल बैंककाविद्यमान संस्थापकहरूले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको छ । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्य कागजात सहित आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने र ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend