images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्य ४८ सयले बढ्यो, तोलाको...

सुनको मूल्य ४८ सयले बढ्यो, तोलाको ३ लाख माथि

सुनको मूल्य ४८ सयले बढ्यो, तोलाको ३ लाख माथि

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आज सुनचाँदी दुवैको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ हजार ८०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको ३ लाख माथि पुगेको छ । सुन तोलाको ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै चाँदीको मूल्य ६५ रुपैयाँल्े बढेर ४ हजार ६४५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend