images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्दा...

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्दा तोलाको कति ?

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्दा तोलाको कति ?

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन बढेको सुन आज २०० रुपैयाँले घटेको छ भने अघिल्लो दिन बढेको चाँदी आज पनि २५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार ७०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर तोलाको ४ हजार ६७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ६४५ रुपैयाँ रहेको थियो ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend