images

२०८३ आश्विन २ गते

images
images
images

५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाई नबिल बैंकको आग्रह

५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाई नबिल बैंकको आग्रह

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । नबिल बैंकले पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ ।बैंकले (साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) ले लाभांश घोषणा गरेको मितिले पाँच वर्षसम्म पनि सो लाभांश लिन नआएका सम्बन्धित सेयरधनीलाई बैंकको सेयर रजिष्ट्रार नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग, नक्साल, नारायणचौर, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको हो ।

    images
    images

    बैंकले सम्बन्धित सेयरधनी वा निजको हकवालाहरुले बुझिलिन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ सम्मको नगद लाभांश, लगानीकर्ता संरक्षण कोषमा दाखिला जम्मा गरेको रकम समेत बैंकको सेयर रजिष्ट्रारमार्फत् माग गर्न सकिने बैंकले जनाएको छ।साथै बैंकको आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरित नगद लाभांश समेत यदि सेयरधनीहले नबुझेको वा प्राप्त नगरेको भए बैंकको सेयर रजिष्ट्रार कार्यालयमा सम्पर्क राखी बुझिलिन अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend