images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्य १२ सयले घट्यो, तोलाको...

सुनको मूल्य १२ सयले घट्यो, तोलाको कति ?

सुनको मूल्य १२ सयले घट्यो, तोलाको कति ?

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्ला दिनहरुमा लगातार बढेको सुनचाँदीको मूल्य आज घटेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार २०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो । आज सुन तोलाको ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ७ हजार ९०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend