images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • शिक्षा मन्त्रालयको नीति संवादप्रति शिक्षक महासङ्घको...

शिक्षा मन्त्रालयको नीति संवादप्रति शिक्षक महासङ्घको आपत्ति, निर्णय सच्याउन चेतावनी

शिक्षा मन्त्रालयको नीति संवादप्रति शिक्षक महासङ्घको आपत्ति, निर्णय सच्याउन चेतावनी

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले हिजोदेखि सातै प्रदेशमा सञ्चालन गर्न लागेको ‘शिक्षक–कर्मचारीका पेसागत समस्या र नीतिगत समाधान’ विषयक नीति संवाद कार्यक्रमप्रति नेपाल शिक्षक महासङ्घले ध्यानाकर्षण भएकाे जनाएको छ।महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै शिक्षा ऐनबमोजिम गठन भएको आधिकारिक पेसागत संस्थालाई नै पाखा पारेर संवाद आयोजना गरिनुले शिक्षक–कर्मचारीका समस्या र पेसागत आन्दोलनप्रति मन्त्रालयको नियत प्रस्ट भएको उल्लेख गरिएको छ।

    images
    images

    महासङ्घले अविलम्ब यो निर्णय सच्याउन मन्त्रालयलाई सचेत गराउँदै, अन्यथा यसबाट सिर्जना हुने कुनै पनि असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्वयम् मन्त्रालयले नै लिनुपर्ने चेतावनीसमेत दिएको छ।

    ppp

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend