images

२०८३ आश्विन २ गते

images
images
images

आज सुनको मूल्य स्थिरः चाँदीको घट्यो

आज सुनको मूल्य स्थिरः चाँदीको घट्यो

images
images
मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौैँ, २ भदौ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य  रु २५ ले घटेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ ।  सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको रु चार हजार सात सय ७० कायम भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend