images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा फेरि उछाल, तोलाको ३...

सुनको मूल्यमा फेरि उछाल, तोलाको ३ लाख १९ हजार ५०० पुग्यो

सुनको मूल्यमा फेरि उछाल, तोलाको ३ लाख १९ हजार ५०० पुग्यो

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ९८५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend