images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ।  नेपाली बजारमा आज सुनको मूल्यल घटेको छ भने चाँदीको बढेको छ । आज सुन तोलाको १०० रुपैयाँले घटेको छ भने चाँदी ७५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य ७५ रुपैयाँले बढेर तोलाको ४ हजार ९७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मुल्य तोलाको ४ हजार ९०० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend