images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • रसुवा बाढी प्रभावितलाई एनसेलको तीन दिन...

रसुवा बाढी प्रभावितलाई एनसेलको तीन दिन भ्वाइस र डेटा निःशुल्क

रसुवा बाढी प्रभावितलाई एनसेलको तीन दिन भ्वाइस र डेटा निःशुल्क

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । एनसेलले बुधवार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरुमा तीन दिनका लागि भ्वाइस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यसबाहेक प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिन समयावधि रहेको १०० वटा एसएमएस पनि निःशुल्क उपलब्ध गराउने बताएको छ ।

    images
    images

    यसले बाढी प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ रहेका सर्वसाधारणलाई एकआपसमा सहज रूपमा सम्पर्कमा रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ । यस्तै नेपाल टेलिकमले पनि डेटा र भ्वाइस निःशुल्क उपलब्ध गराएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend