images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढी: उद्धार समन्वयका लागि गृहमन्त्री...

भोटेकोशी बाढी: उद्धार समन्वयका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे

भोटेकोशी बाढी: उद्धार समन्वयका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा भएको क्षतिको खोज र उद्धार प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ विमानस्थल पुगेका छन् । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीको किनारमा रहेका बस्तीमा ठुलो क्षति पुगेको छ । खोज तथा उद्धारका लागी सो रसुवा र नुवाकोटको नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    images
    images

    खोज तथा उद्धार प्रभावकारी बनाउन मन्त्री गुरुङ विमानस्थल पुगेको उनको सचिवालयले जानकारी दिएको छ । उद्धार र खोजका लागी सो क्षेत्रमा १२ वटा हेलिकप्टर परिचालन गरिएको छ । खोज तथा उद्धारमा प्रभावकारी परिचालनका लागी गुरुङ विमानस्थल पुगेका हुन् । उद्धार गरिएका घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै छ । सरकारले घाइते र अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा ल्याउने काम गरिरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend