images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको...

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २० हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २२ हजार १०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९७५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend