images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • कुमारी बैंकद्धारा बाढी प्रभावितलाई ३ करोड...

कुमारी बैंकद्धारा बाढी प्रभावितलाई ३ करोड प्रदान

कुमारी बैंकद्धारा बाढी प्रभावितलाई ३ करोड प्रदान

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । कुमारी बैंक लिमिटेडले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि ३ करोड आर्थिक सहायता प्रदान गरेको छ । बैंकले सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई प्रदान गरेको हो ।

    images
    images

    बैंकका अधिकारीहरुले उक्त सहयोग रकम सहयोग एकद्वार प्रणाली मार्फत माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुझाएका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका बैंकका उच्च अधिकारीले उक्त नगद वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend