images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीमा करिब १०० चिनियाँ नागरिक...

भोटेकोशी बाढीमा करिब १०० चिनियाँ नागरिक बेपत्ता

भोटेकोशी बाढीमा करिब १०० चिनियाँ नागरिक बेपत्ता

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर करिब एक सय चिनियाँ नागरिक बेपत्ता भएको चीनको विदेश मन्त्रालयले जनाएको छ।चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा नेपाल तर्फ करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको जनाएको छ । 

    images
    images

    नेपालस्थित चिनियाँ दूतावासले नेपाली अधिकारीको समन्वयमा यस सम्बन्धी थप विवरणहरूको पुष्टि र खोजी कार्यलाई अघि बढाइ रहेको उनले बताइन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend