images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक...

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  भोटेकोशीमा आएको बाढी पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले सो रकम दिने घोषणा गरेको जानकारी दिएको हो । 

    images
    images

    बुधबार चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका सयौँ जनाको मृत्यु भएको छ भने हजारौँ प्रभावित भएका छन् । 

    784815948_1373065468247656_3010259614108862300_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend