images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्य दुई हजार चार सयले...

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौँ, १२ भदौ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । 
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन प्रतितोला रु तीन लाख १८ हजार ५०० र चाँदी रु चार हजार ९६५ कायम भएको छ ।  
     
    बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ९०० र चाँदी रु चार हजार ९६५ कायम भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend