images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि...

कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३१ हजार ५२९ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्रीमा राखेको हो ।

    images
    images

    संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता बैंककै संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले सूचना जारी गर्दा सेयर बिक्रीमा राखेको थियो । सो अवधिभर सो सेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणमा बिक्रीमा राखेको हो ।उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend