images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • रसुवा–नुवाकोट बाढीपीडितका लागि बीमा प्राधिकरणको १०...

रसुवा–नुवाकोट बाढीपीडितका लागि बीमा प्राधिकरणको १० करोड सहयोग

रसुवा–नुवाकोट बाढीपीडितका लागि बीमा प्राधिकरणको १० करोड सहयोग

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ ।  नेपाल बीमा प्राधिकरणले रसुवा, नुवाकोट क्षेत्रमा आएको बिनाशकारी बाढीबाट प्रभावित जनताको राहत स्वरुप प्रधानमन्त्री विपद कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाल बीमा प्राधिकरणले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । विपदमा परेका जनताको उद्धार, राहत तथा पुननिर्माणमा योगदान पुर्याउने उद्देश्यले सो रकम हस्तान्तरण गरिएको प्राधिकरणले जनाएको छ ।

    images
    images

    बीमा क्षेत्रबाट प्रधानमन्त्री विपद कोषमा रकम जम्मा गर्ने क्रम बढिरहेकोछ । नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, मेट लाइफ, प्रभु महालक्ष्मी लाइफ लगायतले रकम जम्मा गरिसकेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend