images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • त्रिविको रेक्टरमा प्रा.डा. अन्जना सिंह र...

त्रिविको रेक्टरमा प्रा.डा. अन्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र सिवाकोटी नियुक्त

त्रिविको रेक्टरमा प्रा.डा. अन्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र सिवाकोटी नियुक्त

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा अन्जना सिंह  नियुक्त भएकी छिन् । त्रिवि उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार रेक्टरमा सिंहलाई नियुक्त गरेका हुन् ।

    images
    images

    यस्तै, रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र सिवाकोटी नियुक्त भएको प्रधानमन्त्री स्रोतले बतायो ।   उनीहरुलाई  आजै दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा नियुक्तिपत्रका लागि बोलाइएको छ ।  त्रिविको निमित्त रजिस्ट्रारमा प्रा.डा. महानन्द चालिसे र रेक्टर प्रा.डा. शंकर खनाल थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend