images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • बाढी पीडितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको...

बाढी पीडितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको साठी लाख आर्थिक सहयोग

बाढी पीडितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको साठी लाख आर्थिक सहयोग

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरूलाई उद्धार, राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साठी लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । साथै सो कार्यक्रममा कम्पनीका सञ्चालक शशाङ्क अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेल उपस्थिति रहेको थियो ।

    images
    images

    सो कार्यक्रममा विपद्मा परी मृत्युवरण भएका मृतकका परिवारजनहरू प्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका आत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरियो  ।यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपद्को सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुरस्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend