images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • मुक्तिनाथ क्यापिटलले ५ प्रतिशत नगद लाभांश...

मुक्तिनाथ क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने, असोज ८ मा साधारणसभा

मुक्तिनाथ क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने, असोज ८ मा साधारणसभा

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारणसभाको मति घोषणा गरेको हो ।उक्त सभा असोज ८ गते मुक्तिनाथ विकास बैंकमा अपरान्ह साढे १२ बजेदेखि सुरु हुने छ । सभामा १७ औं बार्षिक साधारण सभाका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिबेदन उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

    images
    images

    त्यस्तै लेखापरिक्षकको प्रतिबेदन सहितको २०८३ आसार मसान्तको वासलात र सोहि मितिमा समाप्त आ.ब.२०८२/०८३को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्न पारित गर्ने, आ.व.२०८३/०८४ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक नियुक्ति अनुमोदन गर्ने एजेण्डा माथि छलफल गरि पारित गर्ने कार्यसूची रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend