images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति...

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। बैंकले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो।

    images
    images

    यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आबद्ध रहेका सिजापतिसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेको छ। उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend