images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक...

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने भएको छ । मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले यी दुई संस्थालाई गाभ्ने निर्णय गरेको हो ।

    images
    images

    प्राप्तिको लागि दुवै संस्थासँग भदौ १९ गते नै प्रारम्भिक सम्झौतामा हस्ताक्षर भईर्सकेको बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकले केही समय अघि वाणिज्य बैंकमा अपग्रेड हुनको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको थियो ।


    Screenshot_1

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend