images

२०८३ आश्विन १ गते

images
images
images
  • विमा
  • सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा सुद्युम्न प्रसाद...

सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त

सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं ।सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्। कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

    images
    images

    उनको हालको चारवर्षे कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ। त्यसपछि कात्तिक ७ गतेदेखि लागू हुने गरी २०८७ कात्तिक ६ गतेसम्मका लागि उनलाई पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend