images

२०८३ आश्विन १ गते

images
images
images
  • बजार
  • नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको ३ लाख १०० रुपैयाँ

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको ३ लाख १०० रुपैयाँ

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ ।   नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ९०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको ४ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६२० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend